काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडाैं ।

काठमाडौं लगायत देशका विभिन्न स्थानमा कडा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान २ बजेर ५१ मिनेटको समयमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड मापन कार्य भइरहेको जनाएको छ।

थप विवरण आउन बाँकी छ ।