काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सिलिङ १९ खर्बको हुने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।
त्यसअनुरुप नै आयोगले अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ पेश गरेको छ ।











प्रतिक्रिया