प्रतिनिधिसभा बैठक २ घण्टा ढिलो गरी सुरु 


काठमाडौँ ।

प्रतिनिधिसभा बैठक ढिलो गरी  सुरु भएको छ। 

दिउँसो १ बजेका लागि बोलाईएको बैठक झन्डै २ घण्टा पछि सुरु भएको हो।