सभामुख भेट्न सिंहदरबार पुगे रवि लामिछाने


काठमाडौँ।

रास्वपाका सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् ।

भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।