ललितपुर हस्तकला संघमा नयाँ कार्यसमिति


ललितपुर ।

ललितपुर हस्तकला संघको सातौं अधिवेशन तथा १८ औैं वार्षिक साधारण सभाले प्रदीप बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा राकेश बज्राचार्य, महासचिवमा कपिल शाक्य,सचिवमा दिलिप बज्राचार्य र कोषाध्यक्षमा कल्पना ताम्राकार रहेका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरुमा रजना शाक्य,राजन शाक्य,लक्ष्मी शाक्य र रत्नमुनी ब्रम्हाचार्य छन् ।