काठमाडाैं ।
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय अघि भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत जिल्लामा समेत धक्का महसुस गरिएको थियो । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।
प्रतिक्रिया