मुगुमा भूकम्पको धक्का


काठमाडौं ।

मुगुको लुमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहीबार दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो।