कामना प्रतिष्ठान शाखामा मतदान सुरु


काठमाडौँ। 

 नेपाल पत्रकार महासंघ  कामना प्रतिष्ठान शाखा केन्द्रमा मतदान सुरु भएको छ।  पत्रकार महासंघ  केन्द्रीय निर्वाचन समिति २०८१को मतदान अन्तर्गत शुक्रवार बिहान १० :५०  बजेबाट मतदान सुरु भएको हो। 

 शिवलाल पाण्डे निर्वाचन अधिकृत रहेको  उक्त केन्द्रमा  कामना प्रतिष्ठान शाखा  र नेपाल एफएम प्रतिष्ठाको मतदान  भैरहेको छ।   

पहिलो मतदान  कामना न्युज पब्लिकेशन प्रा।लिका  कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठद्वारा गरियो। 

मतदान जारी छ।