काठमाडौं ।
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।
प्रतिक्रिया