काठमाडौं ।
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा इच्छाकुमार महर्जन निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरे। त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन्।











प्रतिक्रिया