काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ। बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन।
चालु आर्थिक वर्षको मौद्रिक नीति नै लचिलो ल्याएको राष्ट्र बैंकले पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो।
FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board
प्रतिक्रिया