नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय


काठमाडौँ।

 नेपाली सेनाले पर्वतमा फेला परेको  शंकास्पद वस्तु निष्क्रिय बनाएको छ। सोमबार  कुस्मा नगरपालिका  ७ स्थित  स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको सेनाले जनाएको छ।