काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा बोलाएर जन्मदिनको शुभकामना दिएका हुन्।

प्रतिक्रिया