हेल्थ टिप्स

0
Shares

-भोकले भन्दा मानिस निद्राको अभावबाट छिटो मर्नसक्छ ।
– मानव ओठ औंलाभन्दा कैयौं गुणा बढी संवेदनशील हुन्छ ।
-स्याउ र केराको गन्धले मानिसको तौल घटाउन मद्दत गर्दछ ।
– परेला (Eyelashes) को आयु लगभग १५० दिनको हुन्छ ।
– महिला रङ छुट्याउन तेज हुन्छन् भने पुरुष छिटो चल्ने बस्तुलाई ट्र्याक गर्न तेज हुन्छन् ।
– हाम्रो आँखाका गेडी मस्तिष्कको हिस्सा हुन्, जसलाई सीधा बाहिरैबाट देख्न सकिन्छ ।
– मानिसलाई खाना पचाउन कम्तिमा ६ घण्टा लाग्ने गर्छ ।
-मानव शरीरमा कम्तिमा ७ सय इन्जाइम सक्रिय भइरहेका हुन्छन् ।
– शरीरमा सबैभन्दा छिटो कपालको टिस्यु बढ्छ ।
– मानिसको पेटमा रहेको सानो आन्द्रा २.५ मिटरको हुन्छ ।
– शरीरमा पाइने भावना उत्पन्न गर्ने रसायन फनाइलथाइलामिन (phenylethylamine) चकलेटमा पनि पाइन्छ ।