उपयोगी जानकारी

564
Shares

लामो समयसम्म एकैठाउँमा बस्नाले मानिसको स्वास्थ्यमा धूमपान गर्दा हुनेजत्तिकै खराब असर पुग्छ।

हाम्रो रगतमा समुद्रमा पाउनेजतिकै नुनको मात्रा हुन्छ।

थकित भएका बेलामा व्यायामले झन् बढी उर्जा प्रदान गर्दछ।

परिवार र साथीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु स्वास्थ्य, स्मरण शक्ति र दीर्घायुका लागि राम्रो हो।

बस्नु र सुत्नु स्वास्थ्यको लागि राम्रो हो, तर यो अधिक मात्रामा गरियो भने यसले स्वास्थ्यमा खतरा बढाउँछ र मृत्युलाई नजिक ल्याउँछ। 

भकभकाएर बोल्ने मानिस आफ्नै आवाज नसुनि बोल्यो भने सजिलै बोल्न सक्छ।

हाँसोले शरीरमा एन्टिबडी उत्पादन बढाउँछ, जसले प्रतिरक्षा प्रणाली (Immune system) लाई बलियो बनाइ भाइरस र ट्यूमर सेलहरू मार्न मद्दत गर्दछ।

हाम्रो औंलाहरूमा कुनै मांसपेसी हुँदैन। औंलाहरूलाई हत्केला र हातको मांसपेसीले चल्न मद्दत गर्दछ। 

मधुरो प्रकाश भएको कोठामा ऐना हेर्दा विकृति र भ्रम (Distortions and hallucination)पैदा गर्ने गर्छ। जसका कारण मानिसले प्रेतजस्तो चीज देखेँ भनेर दाबी गर्छन्।

चकलेट छालाका लागि राम्रो हुन्छ, यसको एन्टिअक्सिडन्टले रगतको प्रवाहमा सुधार गर्छ र विकिरणहरूबाट हुने क्षतिबाट बचाउँछ।

दैनिक २० मिनेटमात्र बाहिर पार्कमा वा हरियो ठाउँमा घुम्नाले व्यक्तिमा आनन्दको अनुभव हुन्छ। 

स्रोतः इन्टरनेट