एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी हुन् । राईले १९८ मत पाउँदा झाँक्रीले ११३ मत मात्र पाइन्।