नेपालमा राजनीति नेतृत्वको इतिहास

२ सय १८ वर्षमा ३८ जनाले धानेको सरकार

376
Shares

नेपालमा २ सय १८ वर्ष अर्थात् विसं १८६३ बाट सरकार प्रमुखको चलन शुरू भएको इतिहास पाइन्छ । विसं १८६३ देखि विसं १९०३ सम्म मुख्तियार पदबाट सरकार चलेको थियो भने त्यसयता सरकार प्रमुखको पदलाई प्रधानमन्त्री नाम दिइयो । विभिन्न घटनाक्रममा राजनीतिक सरकार बन्न नसक्दा मन्त्रिपरिषद्को अध्यक्ष भएर पनि सरकार चलाइएको इतिहास छ ।
२१८ वर्षमा सरकारको नेतृत्व गर्ने ३८ सरकार प्रमुख:

भीमसेन थापा (मुख्तियार)
विसं १८६३–१८९४
पं.रंगनाथ पौड्याल (मुख्तियार)
विसं १८९४–१८९५
पुष्कर शाह (मुख्तियार)
विसं १८९५–१८९६
रणजंग पाण्डे (मुख्तियार)
विसं १८९६–१८९७
फत्यजंग शाह (मुख्तियार)
विसं १८९७–१९००, १९०२– १९०३
माथवरसिंह थापा
विसं १९००–१९०२
जंगबहादुर राणा
विसं १९०३–१९१३, १९१४–१९३३
बमबहादुर राणा
विसं १९१३–१९१४
रणोदीपसिंह राणा
विसं १९३३–१९४२
वीरशमशेर जवरा
विसं १९४२–१९५७
देवशमशेर जवरा
विसं १९५७–१९५८
चन्द्रशमशेर जवरा
विसं १९५८–१९८६
भीमशमशेर जवरा
विसं १९८६–१९८९
जुद्धशमशेर जवरा
विसं १९८९–२००२
पद्मशमशेर जवरा
विसं२००२–२००५
मोहनशमशेर जवरा
विसं २००५–२००८
मातृकाप्रसाद कोइराला
विसं२००८–२००९, विसं २०१०– २०११
टंकप्रसाद आचार्य
विसं २०१२–२०१४
डाकेआई सिंह
विसं २०१४–२०१४
सुवर्णशमशेर जवरा (अध्यक्ष, मन्त्रिपरिषद् अध्यक्ष)
विसं २०१५–२०१६
विश्वेश्वरप्रसाद कोइराला
विसं २०१६–२०१७
डा. तुलसी गिरी
अध्यक्ष, मन्त्रिपरिषद्– विसं २०१९–२०२१
प्रधानमन्त्री–विसं २०३२–२०३४
सूर्यबहादुर थापा
अध्यक्ष, मन्त्रिपरिषद्– विसं २०२१–२०२३
प्रधानमन्त्री, विसं २०२३–२०२५
विसं २०३६–२०४०
विसं २०५४–२०५४
विसं २०६०–२०६१
कीर्तिनिधि विष्ट
विसं २०२५–२०२६
विसं २०२८–२०३०
विसं २०३४–२०३६
नगेन्द्रप्रसाद रिजाल
विसं२०३०–२०३२,
विसं २०४२
लोकेन्द्रबहादुर चन्द
विस २०४०–२०४२
विसं २०४६–२०४७
विसं २०५३–२०५४
विसं २०५९–२०६०
मरिचमानसिंह श्रेष्ठ
विसं २०४३–२०४६
कृष्णप्रसाद भट्टराई
विसं २०४७–२०४८
विसं २०५६–२०५६
गिरिजाप्रसाद कोइराला
विसं २०४८–२०५१,२०५४–२०५५,२०५५–२०५६,२०५६–२०५८,२०६३–२०६५
मनमोहन अधिकारी
विसं २०५१–२०५२
माधवकुमार नेपाल
विसं २०६६–२–११ देखि २०६७–१०–२२
झलनाथ खनाल
विसं २०६७–१०–२३ देखि २०६८–५–११
डा.बाबुराम भट्टराई
विसं २०६८–५–१२ देखि २०६९–११–३०
खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष)
विसं २०६९–१२–१ देखि २०७०–१०–२८
सुशील कोइराला
विसं २०७०–१०–२८ देखि २०७२–६–२४
शेरबहादुर देउवा
विसं २०५२–२०५३,२०५८ – २०५९,२०६१–२०६१, २०७४–०२–२४ देखि २०७४–११–०३, २०७८–०३–२९ देखि २०७९–०९–१०
पुष्पकमल दाहाल ‘प्रचण्ड’
विसं २०६५–२०६६,२०७३–०४–१९ देखि २०७४–०२–२३,२०७९–०९–१० देखि २०८१–०३–३१
केपीशर्मा ओली
विसं २०७२–६–२५ देखि २०७३–४–१९, २०७४–११–३ देखि २०७८–१–३०, २०७८–१–३० देखि २०७८–३–२९ र २०८१–०३–३०देखि हालसम्म ।

उपयोगी जानकारी
– लामो समयसम्म एकैठाउँमा बस्नाले मानिसको स्वास्थ्यमा धूमपान गर्दा हुनेजत्तिकै खराब असर पुग्छ ।
-हाम्रो रगतमा समुद्रमा पाउनेजतिकै नुनको मात्रा हुन्छ ।
– थकित भएका बेलामा व्यायामले झन् बढी उर्जा प्रदान गर्दछ ।
– परिवार र साथीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु स्वास्थ्य, स्मरण शक्ति र दीर्घायुका लागि राम्रो हो ।
– बस्नु र सुत्नु स्वास्थ्यको लागि राम्रो हो, तर यो अधिक मात्रामा गरियो भने यसले स्वास्थ्यमा खतरा बढाउँछ र मृत्युलाई नजिक ल्याउँछ ।
– भकभकाएर बोल्ने मानिस आफ्नै आवाज नसुनि बोल्यो भने सजिलै बोल्न सक्छ ।
– हाँसोले शरीरमा एन्टिबडी उत्पादन बढाउँछ, जसले प्रतिरक्षा प्रणाली ९क्ष्mmगलभ कथकतझ० लाई बलियो बनाइ भाइरस र ट्यूमर सेलहरू मार्न मद्दत गर्दछ ।
-हाम्रो औंलाहरूमा कुनै मांसपेसी हुँदैन । औंलाहरूलाई हत्केला र हातको मांसपेसीले चल्न मद्दत गर्दछ ।
– मधुरो प्रकाश भएको कोठामा ऐना हेर्दा विकृति र भ्रम ९म्ष्कतयचतष्यलक बलम जबििगअष्लबतष्यल० पैदा गर्ने गर्छ । जसका कारण मानिसले प्रेतजस्तो चीज देखेँ भनेर दाबी गर्छन् ।
– चकलेट छालाका लागि राम्रो हुन्छ, यसको एन्टिअक्सिडन्टले रगतको प्रवाहमा सुधार गर्छ र विकिरणहरूबाट हुने क्षतिबाट बचाउँछ ।
– दैनिक २० मिनेटमात्र बाहिर पार्कमा वा हरियो ठाउँमा घुम्नाले व्यक्तिमा आनन्दको अनुभव हुन्छ ।
स्रोतः इन्टरनेट