विमानस्थल नजिकको सिटी होटलमा आगलागी


काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटको विपरीतमा रहेको सिटी होटेलमा सोमबार दिउँसो आगलागी भएको छ। होटेलको स्टोर रुममा आगलागी भएको बताइएको छ । नेपाल आयल निगम, विमानस्थल र काठमाडौँ महानगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।