विमान दुर्घटना : सबै शव टिचिङ पुर्‍याइयो


काठमाडौं ।
विमान दुर्घटनामा १८ जनाको शव टिचिङ पुर्‍याइएका छ । त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको त्यहाँ कार्यरत स्टाफले बताएका छन् ।

यता विमानमा रहेका चालक दलका दुई जनासहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यनन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।