२०८१ साउन ७


वस्तुगत सामग्री

१. आधुनिक ओलम्पिकका जन्मदाता को हुन् ?
– पियरे डी कुबर्टिन
२‍‌. ओलम्पिकको मुख्य झण्डामा लेखिएको आदर्श वाक्य
– तेज, उत्कृष्ट र बलिष्ठ (सिट्स, एलट्स र फोर्टस)
३. ओलम्पिक ज्योति जलाउने कम उमेरका व्यक्ति
– रोविन पेरे (१२ वर्ष)
४. आधुनिक ग्रिष्मकालीन ओलम्पिक तीनपटक आयोजना गर्ने शहर
– लन्डन (बेलायत)
५. सन् १९०८ मा लन्डनमा भएको ओलम्पिकमा पहिलोपटक स्वर्ण, रजत र कास्य पदकलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि वर्गिकृत गरिएको
 पहिलो आधुनिक ओलम्पिकका खेलकुदका नौ विधा
– एथलेटिक्स, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, सुटिङ, पौडी, टेनिस, भारोत्तोलन र कुस्ती
 ओलम्पिकमा मसाल रिलेको शुरुआत
– सन् १९३६
 अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महिलो महिला उपाध्यक्ष
– अनिता एल डिफ्रान्टेज
 ग्रिस्मकालीन र शीतकालीन दुवै ओलम्पिकमा स्वर्ण पदक जित्ने एकमात्र खेलाडी
– एडवर्ड इगन
 ओलम्पिक झण्डामा लेखिएको तेज, उत्कृष्ट र बलिष्ठका प्रतिपादक
– रेम फादर डिडोन
 अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनिवार्य भाषा
– फ्रान्सेली र अंग्रेजी
 नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा नेपालको सदस्यता प्राप्ति
– सन् १९६३ जनवरी १
 ओलम्पिकमा पहिलो स्वर्ण पदक विजेता महिला
– सारलोट कुपर
 नेपालको ओलम्पिकमा सहभागिताको शुरुआत
– सन् १९६४
 ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने नेपाली
– तेजवीर बुढा
 ओलम्पिकमा कांस्य पदक हासिल गर्ने नेपाली
– विधान लामा
 ओलम्पिक झण्डाका पाँच रिङका रचनाकार
– पियरे डी कुबर्टिन
 ओलम्पिकमा खेल्ने कान्छा खेलाडी
– डिमिट्रिअस लान्ड्रस (ग्रिसका १० वर्ष उमेरका खेलाडी जिम्न्यास्टिक खेलमा सहभागी, तेस्रो स्थान प्राप्त)
 पहिलो आधुनिक ओलम्पिकको प्रायोजक कम्पनी
– कोडाक कम्पनी
 ओलम्पिक खेल पुनःस्थापनाका लागि लेखिएको कविता
– डाइलग अफ द डेड (पानागियोटिस सुत्सोसले लेखेको)
 अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले महिलालाई आधिकारीक रूपमा महिलालाई सहभागी गराउने निर्णय गरेको
– १९१२ को स्टकहोम ओलम्पिक
 ओलम्पिक डे
– जुन २३
 ओलम्पिक रिङमा रहेका रङहरु
– नीलो, पहेंलो, कालो, हरियो र रातो (नीलोले युरोप, पहेंलोले एसिया, कालोले अफ्रिका, हरियोले अस्ट्रेलिया र रातोले उत्तर दक्षिण अमेरिकाको प्रतिनिधित्व गर्ने)
२. कोटिनोस भन्नाले के बुझिन्छ ?
– ओलम्पिक खेलका विजेतालाई दिइने ओलिभको पातको माला
३. तेक्वान्दो कुन मुलुकको राष्ट्रिय खेल हो ?
– दक्षिण कोरिया
४. हिटलर र यहुदी कृतिका लेखक को हुन् ?
– बीपी कोइराला
५. वेल्थ अफ नेसन्स पुस्तकका लेखक को हुन् ?
– एडम स्मिथ
६. नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकहरु कति वटा रहेका छन् ?
– १ सय ८३ (नेपाल र टापु राष्ट्र किरिबाटीबीच सन् २०२४ जुलाई १७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको)
७. प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीतिको एजेन्डा सारेर कहिले नेपाल फर्केका थिए ?
– २०३३ पुस १६ गते
८. नेपालमा फोटोग्राफीको शुरुआत कसले गरेका हुन् ?
– डम्बर शमशेर
९. एडमन्ड हिलारीको पुरा नाम के हो ?
– सर एडमन्ड पर्सिभल हिलारी
१०. छिन्नलता पुरस्कार–२०८० प्राप्त गर्ने सर्जकहरु को–को हुन् ?
– गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डे