माया प्रेममाम त तिम्रो होइन


गुल्मी ।

गीतकार डा. शिव सुवेदीले म त तिम्रो हैन बोलको गीत सार्वजनिक गरेका छन्। गीत पूर्वमन्त्री तथा सांसद पदम गिरीले लोकार्पण गरेका थिए। गिरीले सुवेदीले विभिन्न विधामा उत्कृष्ट सिर्जना गर्ने गरेको बताए।

सार्वजनिक गीतमा माया प्रेममा हुने तितामिठा कथा छन्। गीतकार सुवेदी भूकम्पविद् पनि हुन्। गीतमा गीतकार डा. सुवेदीको लय शब्द तथा कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ। गीत सुवेदेली आप्mनै युट्युब च्यालनबाट सार्वजनिक गरेका छन्।