जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही

994
Shares

काठमाडौं ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको हाे  ।

उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

कारबाहीमा परेका ७ नेताहरु :