श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान

308
Shares

काठमाडौं

श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा आज चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको छ।

 श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो। अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन्।