महेश बस्नेतविरुद्ध उजुरी दिने शोभा पाठक पक्राउ



काठमाडौँ।

धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार प्रहरीको साइबर ब्युरोको टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले उजुरी समेत दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्