राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

378
Shares

काठमाडौं ।

सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।

संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १स् १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।

यसअघि यहि चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।