काठमाडौँ। भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन्।

प्रतिक्रिया