नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (सूचीसहित)

1.2k
Shares

काठमाडौं ।

नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो।

चैत महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।