शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार

3.2k
Shares

काठमाडौं ।

शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।

शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।