एमाले केन्द्रीय कमिटी बैठक सुरु

470
Shares

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् । मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।