कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक [तालिकासहित]

12.3k
Shares

काठमाडौं ।

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिने छ।