नेपालको १ सय ५० रन पूरा



नेपालको १ सय ५० रन पूरा

काठमाडौँ।

क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलको २३ ओभर ५ बलमा नेपालको १ सय ५० रन पूरा भएको हो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र यू १९ टिमका कप्तान देव खनालले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्