कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

98
Shares

विराटनगर ।

कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ।

प्रदेशको नामकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त सङ्घर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो।

असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच बिहीबारदेखि वार्ता सुरु भएको हो। प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएको बताइएको छ।