फाल्गुन १ गते सार्वजनिक बिदा


काठमाडौँ।

माडी गाउँपालिकाले जनयुद्ध दिवसको उपलक्ष्यमा फाल्गुन १ गते सार्वजनिक दिने भएको छ। गाउँ कार्यपालिकाको यही माघ १७ गते बसेको बैठकले “जनयुद्ध दिवसको उपलक्ष्यमा फाल्गुन १ गते गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ।