कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

0
Shares

सुर्खेत ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज भएको मतदानमा कर्णालीबाट तीनैजना गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।
जसमा अन्यतर्फ नेपाली काँग्रेसबाट उमेरको उम्मेदवार बनेका रूकुमपश्चिमका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका उम्मेदवार दैलेखकि सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका उम्मेदवार कालिकोटका विष्णुबहादुर विक विजयी भएका हुन् ।

रोकायले १ सय ५०, मल्ल र विकले समान १४४-१४४ मत ल्याइ विजयी भएका हुन् । थप एमालेका उम्मेदवारहरू अन्यतर्फका डिल्लीप्रसाद भट्टले ४६, महिला तर्फकी बिमला शाहिले ५२ र दलिततर्फ हिग्मत विकले ४७ मात्र मत ल्याए ।