मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

0
Shares

जनकपुर

मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन् । त्यस्तै एमालेका उम्मेदवारले २ हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् ।