राष्ट्रियसभा निर्वाचनः कोशीमा मतगणना सुरु

0
Shares

बिराटनगर ।

राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।

मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना सुरु भएको छ ।

 कोशीमा मतगणना अहिले ४ बजेबाट सुरु भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन । उनका अनुसार केही बेरमा नै मत परिणाम सार्वजनिक हुनेछ ।