प्रेस काउन्सिलले ल्यापटप र क्यामरा किन्न पत्रकारहरूलाई अनुदान दिने



काठमाडौं ।

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारहरूलाई अनुदान दिने भएको छ। काउन्सिलले आज जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको हो।

अनुदानमा एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ। यसै गरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत र काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई शोधपत्र लेखनमा सघाउने छ।

प्रतिक्रिया दिनुहोस्