माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।

पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । बैठकमा पार्टीको प्रस्तावित विधान संशोधनबारे छलफल हुने जनाइएको छ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरे पछि त्यसमा आज छलफल हुन लागेको हो ।

यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।