दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा



काठमाडौं ।

नेपाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। खनालले आफ्नो राजीनामा पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मंगलबार बुझाएका हुन्।

प्राधिकरणले खरिद गरेको प्रविधि, स्मार्ट टेलिकमको लाइसेन्स विवाद र एनसेल किनबेचको विवाद चलिरहेको बेला अध्यक्ष खनालले राजीनामा आएको हो।

प्रतिक्रिया दिनुहोस्