यस्ता छन् कांग्रेस बैठकका ११ निर्णय (पूर्णपाठ)

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले गत पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गरेको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरेका हुन्।