प्रि–ओपन सेसनमा नेप्से १.२४ अंक बढ्यो

0
Shares

काठमाडौं । 

प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.२४ अंक बढेको छ । सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ ।