कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका विषयमा छलफल हुने बताइएको छ।

आजका बैठकमा समसामयिक राजनीतिक विषय तथा महासमिति बैठकको तयारी बारे पनि छलफल हुने छ।