सेयर बजार १७.२३ अंकले घट्यो

0
Shares

काठमाडौं ।

सेयर बजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको सेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ८३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।