वन मुद्दाका परार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्तीमा रहेको प्रहरी टोलीले वन मुद्दामा सजाय तोकिएका तर फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कायाृल्य उदयपुरले दिएको जानकारी अनुसार उदयपुर जिल्ला अदालतबाट एक वर्ष कैद सजाय तोकिएका चौदण्डीगढी १० खैराझोरा घर भएका ५८ वर्षका जन्तरे भन्ने धन बहादुर मगरलाई पक्राउ गरिएको हो ।

बिहिबार साँझ नै उनलाई पक्राउ गरिएको र निजल्ला अदालतको फैसला अनुसार सजाय भुक्तान तथा फैसला कार्यान्वयनकालागि पत्रलाउ परेको मगरलाई शुक्रबार जिल्ला अदालत उदयपुरका बुझाइएको जिल्ला प्रहरी कायाृल्य उदयपुरले जनाएको छ ।