प्रि–ओपन सेसनमा नेप्से किरव साढे ६ अंक बढ्यो

0
Shares

काठमाडौं ।

चालु साताको अन्तिम कारोबार अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेको छ । सो सेसनमा ६.२८ अंक बढेर २१४८.१६ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ५५ कम्पनीको ९ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ३१ लाख ७२ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये ३५ कम्पनीको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको र बाँकी ११ स्टकको मूल्य स्थिर छ। यो सेसनमा ५५ कम्पनीको ९ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ३१ लाख ७२ हजार ६९७ रुपैयाँको कारोबार भएको छ । जसमध्ये ३५ कम्पनीको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको र बाँकी ११ स्टकको मूल्य स्थिर छ।