एनसेलको वेबसाइट डाउन, रिचार्ज गर्दा समस्या

0
Shares

काठमाडाैं । 

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट ‘डाउन’ भएको छ ।

शुक्रबार दिउँसो एनसेलको आधिकारिक वेबसाइट एनसेलडट आजियाटाडट कम नखुलेको हो ।

आजै एनसेलको सिममा रिचार्ज गर्दा समस्या आएको छ । आजियाटाले एनसेलको सिम बिक्री गरेसँगै आफ्नो वेबसाइटबाट एनसेललाई हटाएको छ ।