काठमाडौं । राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया