काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् । आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया