काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ । उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ आफ्नै निवास बनस्थलीमा निधन भएको हो। ओतबहादुर १०१ वर्षका थिए। पुर्व सैनिक ओतबहादुरको सलामीसहित मंगलबार राती पशुपतिमा अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया