यस्ता छन् शिक्षा विधेयक (पूर्ण पाठसहित)



काठमाडाैं ।

एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०’ संसदमा दर्ता भएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन्। नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ।

शिक्षा विधेयक

प्रतिक्रिया दिनुहोस्